अब निर्वाचन कसैले रोक्न सक्दैन: ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उत्साह जनतामा जागिसकेकाले अब निर्वाचन कसैले चाहँदैमा रोक्न नसक्ने बताउनुभएको छ । एमाले कास्कीले आज पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको जनसभालाई सम्बोधन अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग … Continue reading अब निर्वाचन कसैले रोक्न सक्दैन: ओली